भारत / चीन / सार्क Archives | Page 12 of 343 | Khabarhub Khabarhub

भारतको सेवा निर्यात बढ्यो

काठमाडौं- भारतको सेवा निर्यात यस वर्षको जुन महिनामा १२ प्रतिशतले वृद्धि भएको छ । रिजर्भ बैंक अफ इन्डिया आरबीआईको तथ्याङ्कअनुसार वार्षिक आधारमा यो महिनामा सेवा निर्यात १२ प्रतिशतले बढेर ३२ अर्ब ११ करोड डलर पुगेको छ । इकोनोमिक टाइम्सका अनुसार सोही अवधिमा सेवा आयात पनि ५ प्रतिशतले वृद्धि भएको छ । जुन महिनामा ५ प्रतिशतले…