Live on
Your Voice, Your Power
काठमाडौँ- राजधानी बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको चीनका स्वास्थ्य विज्ञहरूले बताएका छन् । उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले कोभिड १९ को सङ्क्रमण बढ्दै गएको बताइएको छ । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर…