Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको दक्षिणी राज्य तेलङ्गानाको सेक्यन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा अरु सात जना घाइते भएका छन् । सोमबार राति भएको आगलागीमा परी घाइते भएकाको स्थानीय अस्पतालमा भर्ना गरिएको तथा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । दुई वटा तलामा विद्युतीय मोटरसाइकलको प्रदर्शनी कक्ष…