Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा गैरकानूनी रुपमा निर्माण गरिएका दुई गगनचुम्बी भवन भत्काइएको छ । भारतीय अधिकारीहरुले राजधानी नयाँ दिल्ली नजिक रहेको नोइडा क्षेत्रमा निर्माण गरिएका गगनचुम्बी भवन भत्काइदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यी गगनचुम्बी भवनको उचाइ १०३ मिटर अर्थात् ३३८ फिट रहेको जनाइएको छ । भवन भत्काउनका लागि ३ हजार ७ सय किलो विस्फोटक…