Live on
Your Voice, Your Power
काठमडौँ– अल्पसङ्ख्यकमाथि असहिष्णुता देखाउने गरेको आरोप खेपिरहेका बेला पाकिस्तानमा शिख धर्ममा पवित्रस्थल मानिने एउटा गुरुद्वारा बन्द गरिएको छ । पाकिस्तानको लाहोर सहरमा रहेको शहिद भाइ तरु सिंह गुरुद्वारा बन्द गरिएको हो । विभाजनको समयमा पाकिस्तान छाडेर भारत गएका मानिसहरुको सम्पत्ति जफत गर्ने निकायले उक्त गुरुद्वारा स्थायी रुपमा बन्द गरिएको डेली शिख नामक अनलाइनले जनाएको छ…