भारत / चीन / सार्क « Khabarhub

भारतमा व्यावसायिक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु

काठमाडौँ- दक्षिण भारतीय शहर हैदरावादमा बहुतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा छ जनाको मृत्यु भएको छ । घटनामा अरु छ जना घाइते भएका छन् । प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो । ‘आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ’ एक प्रहरी अधिकारीले भनेका छन् । त्यस्तै,…