भारत / चीन / सार्क « Khabarhub

अमेरिकाले यस वर्षको पाँच महिनामा एक हजार भारतीयलाई डिपोर्ट गर्‍यो

नयाँदिल्ली- वर्ष २०२५ लागेयता अमेरिकाले १ हजार भन्दा धेरै भारतीय नागरिकलाई डिपोर्ट गरेको छ । अमेरिकाले फेब्रुअरी महिना मात्रै एक सयभन्दा बढी भारतीय नागरिकलाई सेनाको जहाजमार्फत डिपोर्ट गरेको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार जनवरीदेखि अहिलेसम्म करिब १ हजार नागरिकलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले यसबारे विस्तृत जानकारी नदिए पनि तीमध्ये…