Live on
Your Voice, Your Power
भुवनेश्वर – भारतीय जनता पार्टी (भाजपा) नेता मोहन चरण माझी ओडिशाको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । मङ्गलबार भएको दलको बैठकमा माझीलाई ओडिशामा भाजपाको विधायक दलको नेता चयन गरिएको हो । पार्टीका नवनिर्वाचित विधायकहरूको बैठकपछि सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले यो निर्णय घोषणा गरेका हुन् । उनका अनुसार कनक वर्धन सिंह देव र प्रवती परिडा उपमुख्यमन्त्री…