भारत / चीन / सार्क « Khabarhub

चीनमा चर्चका नेताहरु पक्राउ

काठमाडौं- दक्षिणपश्चिम चीनमा एउटा भूमिगत चर्चका नेताहरु पक्राउ परेका छन् । अर्ली रेन कभोनेन्ट चर्चले विज्ञप्ति जारी गर्दै आफ्ना नेताहरु पक्राउ परेको जानकारी दिएको हो । यस चर्चका नेता ली यिङचियाङलाई सुरक्षाकर्मीले पक्राउ गरेको जनाइएको छ । सिचुवान प्रान्तको डेयाङ शहरस्थित आफ्नै घरबाट उनी पक्राउ परेको बेलायती अखबार द गार्जियनले जनाएको छ । उनीसँगै श्रीमती…