भारत / चीन / सार्क « Khabarhub

भारतका चार कारखानाले यसै वर्षदेखि सेमिकण्डक्टरको उत्पादन थाल्ने

काठमाडौं- भारतका इलेक्ट्रोनिक्स तथा आईटीमन्त्री अश्विनी वैष्णवले चार वटा कारखानाबाट सन् २०२६ देखि सेमिकण्डक्टरको उत्पादन थाल्ने जनाएका छन् । तेस्रो चरणको इलेक्ट्रोनिक्स कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किमको उद्घाटन गर्दै वैष्णवले यस्तो बताएका हुन् । टाटा समूह, माइक्रोन र एसजी सेमीजस्ता कम्पनीले स्थापना गरेका कारखानाबाट सेमिकण्डक्टरको उत्पादन सन् २०२६ बाट शुरु हुने उनको भनाइ छ । हाल तीमध्ये…