Live on
Your Voice, Your Power
काठमाडौं- भारत र दक्षिण कोरियाले आफ्नो रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउँदै वृहद सहकार्य गर्ने घोषणा गरेका छन्। ऊर्जा, खनिज, सेमिकन्डक्टर र जहाज निर्माण जस्ता विभिन्न औद्योगिक क्षेत्रमा सहकार्य बढाउँदै दुई देशले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब डलर पुर्याउने लक्ष्य राखेका छन्। व्यापारका साथै दुवै देशले सांस्कृतिक आदानप्रदानलाई पनि विस्तार गर्ने भएका छन्। दक्षिण…