भारत / चीन / सार्क « Khabarhub

काबुलमा हवाई हमलाले उजागर गरेको पाकिस्तानको गिर्दो सान्दर्भिकता

काठमाडौं- केही समयअघि पाकिस्तानी लडाकु विमानहरूले पाकिस्तानी तालिबानका नेता नूर वाली मसुद चढेको बख्तरबन्द गाडीलाई लक्षित गरी आक्रमण ग¥यो । यो घटनासँगै अतिवादी समूहलाई समर्थन गर्ने नीति अख्तियार गरेको पाकिस्तानी राज्य संयन्त्रका लागि गतिलो पाठ पढाएको देखिन्छ । दशकौँदेखि पाकिस्तानको सैन्य जासुसी संस्थापनले अफगानिस्तानका हक्कानी समूहदेखि तहरिक ए तालिबान पाकिस्तानजस्ता समूहलाई सहयोग गर्दै आइरहेको छ…