Live on
Your Voice, Your Power
काठमाडौँ- ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले चीनको भ्रमण गर्ने भएका छन् । चिनियाँ समकक्षी सी जिन्पिङसँग व्यापार र युक्रेनमा जारी युद्धमा मध्यस्थताबारे छलफल गर्न लुला आगामी साता चीन जाने भएका हुन् । ७७ वर्षीय वामपन्थी नेता लुलाले विश्व भूराजनीतिक मञ्चमा आफ्ना उग्रदक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा गुमेको ब्राजिलको भूमिका पुनः फिर्ता गर्ने अपेक्षा…