अन्तर्राष्ट्रिय Archives | Page 2 of 1182 | Khabarhub Khabarhub

भारतीय पूर्वप्रधानमन्त्री सिंह निधनमा सात दिन राजकीय शोक घोषणा

नयाँदिल्ली– सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको बिहीबार साँझ नयाँदिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो…

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव सुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले

विशेष आर्थिक क्षेत्रले अहिलेसम्म कति पायो बजेट ?

काठमाडौं – नेपालमा बस्तु तथा सेवा उत्पादन गरी विदेशीलाई बेचेर व्यापारघाटा कम गर्ने उद्देश्यले अघि बढाइएको विशेष आर्थिक क्षेत्र (सेज)

एआई इन्जिनियर अतुल प्रकरण : श्रीमती र सासू उत्तरप्रेदशबाट पक्राउ

बैंगलुरू- एआई इन्जिनियर अतुल सुभाषले बेंगलुरुमा आत्महत्या गरेपछि भारतभर अहिले सनसनी मच्चिएको छ। बिहारको समस्तीपुर निवासी अतुलले २४ पृष्ठको सुसाइड

चीनमा निर्माणाधीन गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तमा निर्माणाधीन गोदाममा आगलागी हुनुअघि बेपत्ता भएका नौ जनाको आइतबार बिहान मृत्यु भएको पुष्टि भएको

युक्रेनसँगको युद्धमा १०० उत्तर कोरियाली सैनिक मारिएको दाबी

मस्को- रसियामा युक्रेनविरुद्ध युद्धमा सहभागी उत्तर कोरियाका १०० जना सैनिक मारिएको दाबी छिमेकी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाका एकजना सांसदले युक्रेनविरुद्ध रूसको तर्फबाट