युद्ध / शान्ति « Khabarhub

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ। प्रेस टिभीका अनुसार इरानी सेनाका प्रवक्ताले युद्ध पूर्ण रूपमा समाप्त नभएको स्पष्ट पारेका छन्। इरानले अहिलेको अवस्थालाई सामान्य रूपमा नलिएको उल्लेख गर्दै उनले सेना र सुरक्षा निकायहरू निरन्तर निगरानी र उच्च सतर्क भएर सक्रिय रहेको बताएका छन्। इरानले सम्भावित शत्रुपक्ष (अमेरिका र इजरायल) लाई चेतावनी…