भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा विस्फोटक पदार्थ भरिएको खेलौना विस्फोट हुँदा १३ वर्षीय बालक र आमाको मृत्यु

काठमाडौं- पाकिस्तानको मुल्तानमा विस्फोटक पदार्थ भरिएको खेलौना विस्फोट हुँदा १३ वर्षीय बालकसहित उनकी आमाको मृत्यु भएको छ । डन अखबारका अनुसार स्थानीय क्षेत्रको एक फोहोर संकलन केन्द्रबाट स्पिकरको आकारमा रहेको उक्त वस्तु घर ल्याइएको थियो। बालकले त्यसलाई खेलौना ठानेर खोल्ने प्रयास गर्दा अचानक विस्फोट भएको मुल्तानका सिटी पुलिस अफिसर अख्तर फारूकले जानकारी दिएका छन्। घटनालगत्तै…