Live on
Your Voice, Your Power
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ युगको नयाँ संकल्प भनेर नयाँ नीतिगत बहस गर्दैछ । त्यो बहसमाथि विभिन्न कोणबाट प्रश्नहरू आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बनाउँदै गरेको नीति र त्यसमा भइरहेको बहसमा केन्द्रित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका सह-महासचिव कविन्द्र बुर्लाकोटीसँग गोविन्द खड्काले गरेको कुराकानीको सम्पादित अंश : यो समयमा नीतिगत बहस किन सुरु गर्नुभयो ?…