Live on
Your Voice, Your Power
काठमाडौँ - हामी सुन्दर रहन बजारमा रहेका अनेकौँ कस्मेटिक सामग्रीको प्रयोग गर्छौँ । समयमा नै सावधानी नअपनाए सुन्दर अनुहार बिग्रिन पनि बेर लाग्दैन । अनुहारमा देखिने छालाको समस्या मध्ये कालो पोतो पछिल्लो समय अत्यधिक बढेको पाइन्छ । कालो पोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ । तर पछिल्लो समय महिलामा धेरै देखा परेको छ…