Live on
Your Voice, Your Power
नेपालको राजनीति यतिबेला अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले तातेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी स्वीकार गर्ने अडान लिँर्दै गर्दा सत्ता गठबन्धनमा विवाद देखिन्छ। सत्ता गठबन्धन एक बन्न नसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) चुपचाप बसेको छ। फाइदाको राजनीतिक खेलमा मात्र यो विषयमा मुख खोल्ने तयारी एमालेको देखिन्छ। एमसीसी परियोजनामा प्रतिपक्षी दलको…