अन्तर्वार्ता Archives | Page 9 of 69 | Khabarhub Khabarhub

रुघाखोकी लाग्दा के खाने, के नखाने ?

हल्का चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्याले सताउने गरेको छ। जसले गर्दा अस्पतालमा बिरामीको चाप बढिरहेको छ। यो मौसममा रुघाखोकीका बिरामी धेरै अस्पताल पुग्ने गर्छन्। यसले मानिसको मनमस्तिष्कलाई समेत बेचैन बनाउँछ। रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हुँदैन। मानिसको स्मरण शक्तिले पनि ठिकसँग काम गर्दैन। रुघाखोकी भाइरसको कारणले लाग्छ भनिएता पनि अरू कारणले पनि…