Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल राष्ट्र बैंकको 'वित्तीय साक्षरता नीति'लाई अवलम्बन गर्दै नेपाल बङ्गलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरूलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल…