अटो « Khabarhub

‘पब्जी मोबाइल च्याम्पियनसिप’ लाई टीभीएसको प्रायोजन

काठमाडौँ- टीभीएस मोटर कम्पनीले ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई प्रायोजन गर्ने भएको छ। कम्पनीका अनुसार यो कार्यक्रम टीभीएस मोटर कम्पनीको ब्लुतुथ जडित स्कुटर ‘टीभीएस एनटर्क १२५’को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ। पब्जी नेपालको जेन जेटमध्येको एक लोकप्रिय खेल हो। यो च्याम्पियनसिप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएका खेलाडीहरूलाई प्रस्तुत गर्ने जनाइएको छ। च्याम्पियनसिप रजिस्ट्रेसन (अप्रिल…