Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात व्यापार सम्बन्धी सम्झौता भएको छ । व्यापार वृद्धिमा सहयोग पुर्याउन उदेश्यका साथ नेपाल बैंक लिमिटेडले ‘इएक्सआइएम बैंक इन्डियासँग ‘ट्रेड ऐसीस्टेन प्रोग्राम’ अन्तर्गत सम्झौता गरेको हो । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक हो। नेपाल बैंकको वित्तीय…