विविध « Khabarhub

कर्जा प्रवाहमा बैंकहरू सुस्त

काठमाडौं– चालू आर्थिक वर्ष को माग मसान्तसम्ममा कर्जा प्रवाहमा बैंकहरू सुस्त देखिएका छन् । गत आवको सोही अवधिमा ११.४ प्रतिशतले कर्जा विस्तार गरेका बैंकहरूले चालू आवमा ६.२ प्रशितले मात्र कर्जा लगानी गरेका छन्। चालू आर्थिक बर्षमा बैंकहरूले २७ खर्ब ३५ अर्ब कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २८ वटा वाणिज्य बैंकहरूले मात्रै…