विविध « Khabarhub

अर्थसंक्षेप : वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोडको सामान निर्यात, नौ अंकले बढ्यो नेप्से र म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

नौ अंकले बढ्यो नेप्से आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव २३ अंकले बढेको छ । कारोबारसँगै नेप्से परिसूचक नौ दशमलव २३ अंकले बढेर दुई हजार ७१४ दशमलव ६१ को विन्दुमा कायम भएको हो । आज १६२ कम्पनीको शेयर मूल्य बढेको छ । दश कम्पनी स्थिर रहँदा ८८ कम्पनीको शेयर मूल्य घटेको छ ।…