Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्रीको भूमिकामा डा स्वर्णिम वाग्ले हुँदाहुँदै प्रधानमन्त्री कार्यालयबाट नै छाया अर्थ मन्त्रालय सञ्चालन गरिरहेका छन् । अर्थ मन्त्रालयसँग कुनै समन्वय नै नगरी उनले श्रृंखलाबद्ध रूपमा अर्थतन्त्र र आर्थिक क्षेत्रसँग छलफल गर्दै आएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियादेखि पछिल्लो गतिविधिले प्रधानमन्त्री कार्यालयले स्वायत्त अर्थ मन्त्रालय अस्वीकार गरेको वा…