Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख २२ हजार पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ महिनासम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांक अनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवैमा उल्लेखनीय वृद्धि भए तापनि कुल व्यापार घाटा २६.०२ प्रतिशतले…