स्टक « Khabarhub

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ । २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २५२२.६६ बिन्दुमा पुगेको हो । आजको कारोबारमा १८१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८४ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, १२ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।…