Live on
Your Voice, Your Power
काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ९१ अङ्कले ओरालो लागेर दुई हजार ५६ दशमलव ८८ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६८ अङ्कले घटेर तीन सय ९५ दशमलव…