Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल धितोपत्र बोर्डले शेयर मूल्यमा चलखेल गरी अस्वभाविक मूल्य वृद्धि गर्ने ५१ वटा संस्थालाई जोखिमयुक्त कम्पनीमा राखेर विस्तृत अध्ययन प्रक्रिया अगाडि बढाएको छ । धितोपत्र बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सूचकका आधारमा जोखिमयुक्त देखिएको ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएको छ । प्रारम्भिक अध्ययनले शेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य…