स्टक Archives | Page 7 of 84 | Khabarhub Khabarhub

जोशी हाइड्रोपावरको हकप्रद शेयर भर्ने समय थप

काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर भर्ने समय थप भएको छ । कम्पनीले साउन १५ गतेदेखि निष्काशन गरेको हकप्रद शेयरमा भदौ १९ गतेसम्म आवेदन दिने समय थप भएको छ। कम्पनीले १ः९.६५ का अनुपातमा हकप्रद शेयर जारी गर्ने छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता शेयर निष्काशन गरेको…