स्टक « Khabarhub

महिला लघुवित्तको आइपीओ आजदेखि बाँडफाँट हुने

काठमाडौँ– महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज बिहान बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेण्ट बैंकिङका अनुसार लघुवित्तको आइपीओ आज बिहान ८ बजे बाँडफाँट गरिँदै छ । लघुवित्तको आइपीओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ । १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ता अर्थात्…