स्टक « Khabarhub

शेयर बजारमा ९ अर्ब माथिको कारोबार

काठमाडौँ– शेयर बजार कारोबार आज ६.३७ अंकले बढेको छ । सामान्य बढेको नेप्सेमा कारोबार रकम भने बुधबारको भन्दा करिब ३ अर्ब रुपैयाँले कमी आएको छ । आज २ करोड १ लाख ३३ हजार ६०२ कित्ताको कारोबारमा ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँ बराबरको भएको छ । हिजो करिब ११ अर्ब ९५…