Live on
Your Voice, Your Power
काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक झण्डै १६ अङ्कले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.९५ विन्दुले घटेर एक हजार २९७.४७ मा झरेको छ । एक हजार ३०० को विन्दुमाथि पुगेको बजार आजको ओरालो यात्रासँगै एक हजार २००…