इमिग्रेसन « Khabarhub

कुवेतमा एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला

दोहा- नेपाली कामदारको श्रम गन्तब्य रहेको कुवेतले एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको गृह मन्त्रालयका अनुसार अक्टोबर १ देखि नोभेम्बर २ तारिखसम्म आबासीय कानून उल्लङ्घन गर्ने २ हजार १९० आप्रवासी कामदारलाई देश निकाला गरिएको जनाएको छ । विदेशी कामदारलाई देश निकाला यो निर्णय त्यहाँका गृहमन्त्री शेख थामेर अल-अलीले…