Live on
Your Voice, Your Power
काठमाडौं–१३ औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार भव्य कार्यक्रमकाबीच मंगलबार समापन भयो । दशरथ रंगशालामा आयोजित औपचारिक कार्यक्रमसँगै आगामी संस्करणको प्रतियोगिता आयोजनाका लागि पाकिस्तानलाई जिम्मा लगाउँदै १३ सागको बिदा भयो । मंसिर १५ गते औपचारिक रुपमा उद्घाटन भएको साग मंगलबार सम्पन्न भइरहँदा नेपालले लिएको लक्ष्य पुरा भएको छ । काठमाडौं, पोखरा र जनकपुरमा भएको सागमा…