अन्य Archives | Page 41 of 48 | Khabarhub Khabarhub

पत्रकार सिलवाल र राई सम्मानित

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को स्थापना दिवसको अवसरमा पत्रकार राजु सिलवाल र निशान राई सम्मानित भएका छन् । काठमाडौंमा बुधबार एक कार्यक्रम गरी मञ्चले २४ औं वार्षिकोत्सवको अवसरमा पत्रकार सिलवाल र राईलाई सम्मान गरेको हो । सिलवाललाई एनएसजेएफ खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदा राई युवा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।…