अन्य « Khabarhub

स्वर्ण विजेता प्रिन्सको विमानस्थलमा भव्य स्वागत

काठमाडौं–  यु–१९ दुबई जुनियर सिरिज २०१९ ब्याडमिन्टन प्रतियोगिताका स्वर्ण विजेता खेलाडी प्रिन्स दालाल स्वदेश फर्किएका छन् । सोमबार नेपाल फर्किएका दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारिहरुले स्वागत गरेका छन् । पहिलो पटक दुबई जुनियर च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका उनलाई संघका पदाधिकारी तथा सुभ चिन्तकले विमानस्थलमा स्वागत गर्दा काँधमा नै बोके । प्रिन्सले…