क्रिकेट « Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । समूह ‘डी’ अन्तर्गत क्यानडासँग भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले ५७ रनको जित निकालेको हो । टस जितेर क्यानडाले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा २१३ रन बनाएको थियो । २१४ रनको…