Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले शनिबारबाट शुरु हुने त्रिकोणात्मक टी-२० सिरिज गुमाउने भएका छन् । आइतबार भएको अभ्यासमा बल क्याच गर्ने क्रममा घाइते भएसँगै उनले त्रिकोणात्मक सिरिज गुमाउने भएका हुन् । पारसलाई चिकित्सकले २ देखि ३ साता आराम र थेरापी गर्न सल्लाह दिएका छन्। चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज…