क्रिकेट « Khabarhub

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा विराटनगरले टस जितेर पहिला ब्याटीङ गरिरहेको छ । टस जितेर कप्तान सन्दीप लामिछानेले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् ।  पहिलो क्वालिफायरमा पराजित विराटनगर र इलिमिनेटरमा विजयी लुम्बिनीबीच दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुन लागेको…