क्रिकेट « Khabarhub

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा सुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यस्तै, आज सवा ३ बजे भारतकाे इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्याण्ड…