क्रिकेट « Khabarhub

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अफगानिस्तानले क्यानडालाई जितका लागि २०१ रनको लक्ष्य दिएको छ । चेन्नईको एमएचिदम्बरम रंगशालामा टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०० रन बनाएको हो । अफगानिस्तानका लागि इब्राहिम जदरानले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ९५ रनमा अविजित रहे । ५६ बलको सामना…