Live on
Your Voice, Your Power
काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स सुपर ओभरमा विजयी भएको छ । चौथो खेलमा सन्दीपको टिमले रंगपुर राइडर्सलाई सुपर ओभरमा हराएको हो । उक्त रोचक खेलमा सुरुमा ब्याटिङ गर्दै राजशाहीले आठ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । १६० रनको लक्ष्य पछ्याएको…