Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग टी–२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । बिहीबार भएको पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले शनिबार दोस्रो खेल खेल्न लागेको हो । यो खेल मलेसियाको बायुमास ओभलमा हुनेछ । सोही मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा…