क्रिकेट « Khabarhub

हैदरावादविरुद्ध गुजरातको जितले रोचक बन्यो आईपीएल शीर्ष स्थानको भिडन्त

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। शुक्रबार राति भएको खेलमा गुजरात टाइटनले सन राइजर्स हैदरवादलाई हराएपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको हो। यो जितसँगै गुजरातले आईपीएलमा शीर्ष दुईको होडमा आफूलाई बलियो बनाएको छ। शुक्रबार भएको खेलमा गुजरातले हैदरावादलाई ३८ रनले हराएको हो। २२५ रनको लक्ष्य पछ्याएको हैदरावादले ६…