क्रिकेट « Khabarhub

च्याम्पियन्स ट्रफी : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं - च्याम्पियन्स ट्रफीमा आज विश्व क्रिकेटका चर्चित दुई टिम भारत र पाकिस्तान भिड्दैछन्। भारत र पाकिस्तानको राजनीतिक द्वन्द्व जस्तै क्रिकेट प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ। च्याम्पियन ट्रफीको आयोजकसमेत रहेको पकिस्तानले भारतसँग युएईस्थित दुबई मैदानमा प्रतिस्पर्धा गर्नेछ। आयोजक पाकिस्तान भए पनि भारत क्रिकेट खेल्न पाकिस्तान नजाने भएपछि केही खेल युएईमा हुँदैछन्। भारत र पाकिस्तानको खेल…