क्रिकेट « Khabarhub

कस्तो बन्ला च्याम्पियन ट्रफीमा भारतीय टोली ?

टी-२० क्रिकेटको विश्व च्याम्पियन भारत एक दिवसीय क्रिकेटको विश्व उपविजेता हो। संसारको धेरै जनसङ्ख्या भएको देश भारतको लोकप्रिय खेल पनि क्रिकेट नै हो। यसै कारण हरेक ठुला प्रतियोगितामा भारतको टोली कस्तो रहने भन्ने चासो धेरैको छ। पछिल्लो समयको फर्मकै आधारमा आसन्न च्याम्पियन्स ट्रफीमा भारतीय टोली कस्तो रहने भन्ने चासो धेरैमा छ। रोहित शर्माले नै टोलीको…