क्रिकेट « Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित

काठमाडौं – आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै दक्षिण अफ्रिका समूह ‘डी’को तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । एक खेल खेल्न बाँकी हुँदा दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ । सूरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा दिएको १७६…