फुटबल Archives | Page 11 of 355 | Khabarhub Khabarhub

क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा

काठमाडौं - अल एयनलाई ६-० ले हराउँदै म्यानचेस्टर सिटी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। सिटीका लागि इल्के गुडोगाउँले दुई गोल गरे। समूह ‘जी’मा रहेको सिटीले पहिलो स्थानमा लागि युभेन्ट्ससँग खेल्ने छ। युभेन्ट्स पनि दोस्रो चरणमा प्रवेश गरिसकेको छ। सोमबारको खेलमा आठौँ मिनेटमा गुडोगाउँले सिटीका लागि पहिलो गोल गरे। उनले दोस्रो…